प्रधानमन्त्रीको भारत भ्रमण टोली ४२ सदस्यीय

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको बिहीबारदेखि हुने भारत भ्रमणमा ४२ सदस्य रहेने भएका छन् ।सरकारले ४२ जनाको खर्च बेहोर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । सरकारले प्रचलित विदेश भ्रमण निर्देशिका विपरीत भ्रमण टोली जम्बो बनाएको छ । हाल प्रचलनमा रहेको विदेश भ्रमण निर्देशिकामा प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा सरकारी खर्चमा अधिकतम २३ जना सहभागी गराउन सकिने उल्लेख … Continue reading प्रधानमन्त्रीको भारत भ्रमण टोली ४२ सदस्यीय